बिराज रोस्यारा (इमेज) कैलाली, भदौ २५ । रकम संकलन गरेको ८ वर्षसम्म बिजुली नबलेपछि बुधबार कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । स्थानीयले घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थामा तालाबन्दी गर्दै अहिले राजमार्ग अवरुद्ध पारेका हुन् । घोडाघोडी नगरपालिका वडा नम्बर–४ र ५ का स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । घोडाघोडी नगरपालिकाका चारओटा वडा,…