Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पत्रकारको नाक भाँच्न एक करोड छुट्याउने मेयरका समर्थकको यस्तो छ तर्क

काठमाडौं, जेठ २२ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले पत्रकारको नाक भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा यो विषयमाथि व्यापक टिकाटिप्पणी भइरहेको छ । कयौंले उनका अभिव्यक्तिको विरोध गरेका छन् भने उनको समर्थनमा टिप्पणी गर्नेहरुको संख्या पनि कम छैन । समर्थकमध्ये धेरैजसोले भ्रष्टाचारविरुद्ध मेयर चौधरी उभिएको तर्क गरेका छन् । उनीहरुले पत्रकारितामा…