Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पूर्वराज्यमन्त्री अनशनमा

विनोदसिंह विष्ट (इमेज) बैतडी, भदौ २७ । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पक्कीपुल निर्माणका लागि भएको अनशन शुक्रबार छैटौं दिन पनि जारी छ । छैटौं दिनसम्म पुग्दा विभिन्न निकायहरुले ऐक्यबद्धता जनाउनेक्रमसमेत बढ्दै गएको छ । यसैक्रममा शुक्रबारदेखि सरकारलाई थप दबाब दिन पूर्ववाणिज्य राज्यमन्त्री नरबहादुर चन्द पनि अनशनमा बसेका छन् । बैतडीस्थित जिल्ला प्रशासन कार्यालयअगाडि यही भदौ…