Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


एनआरएन युकेको निर्वाचनका क्रममा विवाद

लन्डन । एनआरएन युकेको नयां कार्य समिति चुन्न शनिवार भएको मतदानपछि  विवाद उत्पन्न भएको छ । मतगणना सुरु गर्ने विषयमा छलफल चलिरहेको छ ।  बेजिंगस्टोक मतदान केन्द्रमा एक पक्षीय रुपमा मतदान गरिएको भन्दै शेर सुनार समूहका मतदान प्रतिनिधि मुचुल्कामा हस्ताक्षर नगरिकनै बाहिरिएका थिए  । राति करिब १० बजे तिर मत गणना गरिने स्थान अल्डरशटस्थित एम्पायर…