११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अब कहिल्यै नाकाबन्दीको सामना गर्नुपर्दैन : परराष्ट्रमन्त्री


0
Shares

बुटवल, भदौ २७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्व समुदायमा नेपालको छवि नयाँ उचाइमा पुगेको दाबी गरेका छन् ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलमा उनले छिमेकीहरुसँगको सम्बन्ध गुणात्मकरुपमा अगाडि बढेको बताए ।

नेपालको चीन र भारतसँग आर्थिक साझेदारी रहने भन्दै मन्त्री ज्ञवालीले मुलुकले अब कहिल्यै नाकाबन्दीको सामना गर्नुनपर्ने दाबी पनि गरे ।