
काठमाडौं, भदौ २५ । काठमाडौंको हनुमानढोकामा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ ।
इन्द्रजात्राको अवसर पारेर हनुमानढोकामा हरेक वर्ष सामूहिक कुमारी पूजा गरिँदै आएको छ ।
नेवार समुदायमा कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि हुने विश्वास रहेको छ ।
तस्वीर हेर्नोस्
प्रतिक्रिया दिनुहोस्