मुस्लिम समुदायले मनाउने मोहर्रम पर्वका अवसरमा वीरगन्जको घण्टाघर चोकमा मङ्गलबार निकालिएको ताजियमा सहभागी युवा । तस्वीर : रासस कपिलवस्तु, भदौ २४ । मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी सम्वत् १४४१ को मोहर्रम महिनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ । मुस्लिमको पर्व भए पनि…