Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


‘ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोगमा जोड दिन्छौं’

काठमाडौं, भदौ २३ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् । सोमबार ट्राफिक महाशाखामा पत्रकार सम्मेलन गर्दै एसएसपी ढकालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार गर्न ट्राफिक नियममा कडाइका साथ लाग्ने बताए । उनले सडकको संरचना र सवारीसाधनको चाप नै ट्राफिक व्यवस्थापनको मुख्य समस्या…