-विवेक भण्डारी(ईमेज) नवलपरासी । पश्चिम नवलपरासीस्थित सीमाक्षेत्र सुस्ताका स्थानीयवासी नारायणी नदीमा पुल नहुँदा समस्यामा परेका छन् । वर्षौँदेखि जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता भए पनि सरकारी उदासीनताको कारण उनीहरुलाई देश नै विरानो लाग्न थालेको हो । पश्चिम नवलपरासीका सुस्तावासी नारायणी नदीमा पुल नबन्दा डुंगाबाट जोखिमपूण यात्रा गर्न बाध्य छन् । सुस्ता गाउँपालिकाको समस्या सरकारको प्राथमिकतामा…