मीरा बस्नेत र नवीन स्थापित (इमेज) काठमाडौं, भदौ २० । मानव बेचविखन तथा ओसारप्रसारविरुद्धको १३औं राष्ट्रिय दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘सरकारको प्रतिबद्धता, मानव बेचविखन तथा ओसारप्रसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने नारासहित यो दिवस मनाइएको हो । चेलीबेटी बेचविखन नेपाली समाजमा विगत लामो समयदेखि सामाजिक समस्याकारुपमा रहेको छ । तर, पछिल्लो…