Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


गौहत्या प्रकरणः छानबिन टोली के गर्दैछन् ?

मानबहादुर वली (इमेज) सुर्खेत, भदौ १८ । सुर्खेतमा भएको गौहत्या प्रकरणमा नेपालगन्ज उपमहानगरपालिका र गृह मन्त्रालयको छानबिन समितिले काम सुरु गरेका छन् । दुवै टोलीले छुट्टाछुट्टैरुपमा अनुसन्धान सुरु गरेका छन् । यही भदौ १३ गते दैलेख पुुर्‍याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भीरहरुमा खसालेर हत्या गरिएको थियो । गत शुक्रबार ८ ओटा ट्रकमा ल्याइएका ३९१…