९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दैलेख, कार्तिक ९ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ भुवा टाकुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मुत्यु भएको छ ।  दुर्घटनामा एक युवती गम्भीर घाईते भएकी छिन् । मृत्यु हुनेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २९ वर्षीय नन्दबहादुर शाही छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घइते भएकी ट्याक्टरमा सवार स्थानीय १९ वर्षीया मनिषा…