Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


बडादसैंको टीका लगाउनेक्रम जारी

काठमाडौं, असोज २२ । बडादसैं टीकाको दोस्रो दिन बुधबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ । यसरी टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । पश्चिम नेपालका केही भागमा भने विजयादशमीको एक दिनमात्र टीका लगाउने चलन भएपनि अहिले पूर्णिमासम्म लगाउने चलन बढेको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव,…