राष्ट्रपतिले प्रधानमन्त्रीलगायत विशिष्टलाई लगाइदिइन् बडादसैंको टीका (११ तस्वीर) • Image Khabar Image Khabar

राष्ट्रपतिले प्रधानमन्त्रीलगायत विशिष्टलाई लगाइदिइन् बडादसैंको टीका (११ तस्वीर)

Imagekhabar
२१ आश्विन २०७६, मंगलवार १५:३६

राष्ट्रपतिले प्रधानमन्त्रीलगायत विशिष्टलाई लगाइदिइन् बडादसैंको टीका (११ तस्वीर)

काठमाडौं, असोज २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंका अवसरमा मंगलबार शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाइदिएकी छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाइदिएकी हुन् ।

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाइदिइन् ।

राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्