Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सुरक्षा व्यवस्था मजबुत, सोल्टी होटेल आसपास चिनियाँ जनमुक्ति सेना

काठमाडौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणकाक्रममा सुरक्षा व्यवस्था निकै मजबुत बनाइएको छ । सीको सवारी हुने रुटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । ती रुटका दुवैतर्फ ट्राफिक प्रहरी परिचालन गरिएको छ भने राष्ट्रपति सी बस्ने होटेल सोल्टी वरपरसमेत सुरक्षा सर्तकता उच्च बनाइएको छ ।…