Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


चिनियाँ राष्ट्रपतिको भ्रमणमा उच्चस्तरीय सुरक्षा

काठमाडौं, असोज २४ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अतिविशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारओटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो । आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौंका…