Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


कृष्णनगर सीमानाका १८ घन्टा बन्द

मनीष गुप्ता (इमेज) कपिलवस्तु, असोज २१ । कपिलवस्तुको कृष्णनगर–बढनी सीमानाका १८ घन्टाका लागि बन्द हुने भएको छ । मंगलबार मध्याह्न १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि सीमा बन्द हुने भएको हो । नेपालको कृष्णनगर र भारतको बढनीमा दुर्गामूर्ति विर्सजन एकै दिन परेकाले शान्ति–सुरक्षाका लागि १८ घन्टा सीमा बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको…