Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


‘भू–जडित मुलुककोरुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्छ’

काठमाडौं, असोज २७ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरुबाट सिक्न चाहेको बताएका छन् । सिल्क रोड युथ फोरमले सोमबार काठमाडौंमा गरेको ‘चाइना-नेपाल युथ कर्पोरेसन कन्फ्रेन्स’लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले चीन र नेपालमा कम्युनिस्ट पार्टीको सरकार रहेको सन्दर्भमा आफूहरुले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताए । नेपालका कम्युनिस्टहरुले…