Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


बेलायतमा नेपाली सेनालाई स्वर्णपदक

काठमाडौं, असोज २९ । संयुक्त अधिराज्य बेलायतमा सन्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सन्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्णपदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट प्रमुख…