प्रकाश लिम्बु/ईमेज तेह्रथुम । मुलुकभरका सरकारी विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण घटिरहेका बेला तेह्रथुमको अवस्था पनि उस्तै छ । राज्यले ठूलो लगानी गरेको सरकारी विद्यालयमै विश्वसनीयता घट्न थालेपछि निजीका तुलनामा विद्यार्थीको उपस्थिति लज्जास्पद छ । तेह्रथुमका अधिकांश सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति र आकर्षण घट्दो क्रममा छ । राज्यको ठूलो लगानी शिक्षामा गरिएको भए पनि निजीको…