Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सार्वजनिक जग्गा हडप्ने क्रम बढ्यो, खोला अतिक्रमण गरी घर बनाइयो

-सागर महत/ईमेज अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क र चुत्रावेशी बजारलगायतका ठाउँमा बनेका अधिकांश घरहरु खोला अतिक्रमण गरी बनाएको पाइएको छ । नियामक निकायले निगरानी नगर्दा यसबाट र दीर्घकालीन रुपमा ठूलो समस्या उत्पन्न हुने देखिएको हो । सदरमुकाम  सन्धिखर्क र चुत्रावेशी बजारमा रहेको पुरानो बसपार्क बाँगी खोला, भद्री खोला, घोचे  खोला, गुन्टे खोला, लगायतका ठाउँमा रहेका अधिकांश…