Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


भुटानी कुजु एफएमको टोली इमेजमा

काठमाडौं, कात्तिक ६ । भुटानको निजी रेडियो कुजु एफएमको टोलीले बुधबार इमेज ग्रुप अफ कम्पनीज्को अवलोकन भ्रमण गरेको छ । कुजु एफएमका मार्केटिङ अफिसर दोर्जी नोर्बुको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले पानीपोखरीस्थित इमेज एफएम ९७.९ र इमेज न्यूज एफएम १०३.६ मेगाहर्जको भ्रमण गरेको हो । टोलीलाई इमेज ग्रुप अफ कम्पनीज्का उपाध्यक्ष मोहनचन्द्र सिंह र प्रमुख…