काठमाडौँ, कात्तिक ८ । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल चलाउने भनि आएको खबर साँचो नभएको दावी गरेको छ । नवनिर्मित धर्मशाला निजी सञ्चालकलाई दिई होटलका रुपमा चलाउन खोजिएको बारे खबर सार्वजनिक भएपछि विज्ञप्ति निकाली कोषका सदस्य सचिव डा. प्रदीप ढकालले यसबारे कोषको ध्यानाकर्षण भएको जनाएका हुन् । उनले शुक्रबार जारी गरेको…