Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


बाकु सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन: असंलग्न अभियान प्रभावकारी हुन सकेन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान प्रभावकारी हुन नसकेको बताएका छन् । हरेक तीन वर्षमा नेताहरु भेला भएर नयाँ कार्यदिशा परिभाषित गर्ने गरेको भएपनि घोषणापत्रमा कार्यान्वयन गर्ने प्रणाली विकास नभएको उनको भनाइ थियो । ‘बाकु कङ्ग्रेस सेन्टर’मा असंलग्न अभियानका राष्ट्र तथा सरकार प्रमुखहरुको १८ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली अभियानको राजनीतिक…