काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा परिवर्तनका लागि बिकास र प्रगती आवश्यक रहेको बताएका छन् । भाई टीकाको अवसरमा बहिनी शोभा राज्यलक्ष्मी देबी शाहीको निवास कमलादी पुगेका पूर्व राजाले प्रगती र बिकासलाई मनन नगरे परिर्तनकर्ताहरु नै अप्ठेरोमा पर्ने बताए । ‘जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास…