Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


निरन्तर वर्षाका कारण विमान उडान र अवतरणमा अवरोध

काठमाडौं । तीन दिनदेखिको निरन्तर वर्षाका कारण विमान उडान र अवतरणमा अवरोध आएको छ । आन्तरिक एवं बाह्य उडानका विमानलाई डाइभर्ट गरिएको छ । दुबई र दिल्लीबाट काठमाडौंका लागि आएको नेपाल वायुसेवा निगमको विमान नयाँ दिल्ली नै फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । यस्तै आन्तरिकतर्फ सिमरा र नेपालगन्जबाट काठमाडौं…