दीपक श्रेष्ठ र योगेश लामा (इमेज) काठमाडौं, असार २७ । अविरल वर्षाका कारण राजधानीमा पनि जनजीवन अस्तव्यस्त भएको छ । राजधानीका सडकहरुमा पानी जमेर आवागमनमा व्यवधान उत्पन्न भएको छ । जमल क्षेत्र पूरै जलमग्न हुँदा सवारी–साधनलगायत पैदलयात्रीहरुलाई बाटो हिँड्न कठिनाइ भएको छ । यस्तै, काठमाडौं महानगरपालिकाका धेरैजसो क्षेत्रमा ढलको उचित व्यवस्थापन नहुँदा ठूलो पानी पर्नासाथ…