Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


मोरङमा बाढी र डुबानका कारण दुई हजारभन्दा बढी मानिस विस्थापित (तस्वीर)

विराटनगर, असार २८ । अविरल वर्षापछि आएको बाढी र डुबानका कारण मोरङमा विस्थापित हुनेको संख्या दुई हजार नाघेको छ । मोरङका विभिन्न खोलामा आएको बाढी र डुबानका कारण ४ सय ७६ परिवारका दुई हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् । विस्थापित हुनेमा अधिकांश विराटनगर महानगरभित्रका बासिन्दा छन् । महानगरमा मात्रै २ सय ७३ परिवारका १…