प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज) काठमाडौं, असार १९ । सरकारले संसदमा पेस गरेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकप्रति ज्येष्ठ नागरिकहरुले असन्तुष्टि जनाएका छन् । विधेयक ज्येष्ठ नागरिकमैत्री नभएको भन्दै उनीहरुले संशोधनको माग गरेका छन् । ज्येष्ठ नागरिकहरुले आमा–बाबुप्रति सन्तानको जिम्मेवारी नै कम गराउने गरी विधेयक ल्याउन खोजिएको भन्दै विरोध गरेका…