इमेज जिल्ला ब्यूरो काठमाडौं, पुस ४ । केही दिनयता बढेको शीतलहर र हिमपातका कारण तराई तथा हिमाली क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ । अत्यधिक चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा मारमा परेका छन् । जसका कारण अस्पतालमा पनि बिरामीको चाप बढ्न थालेको छ । विगतका वर्षहरुका तुलनामा यो वर्ष तराईमा एक महिनाअघि नै…