
काठमाडौं, पुस ३ । वरिष्ठ राजनीतिज्ञ एवं साहित्यकार स्वर्गीय डिल्लीरमण रेग्मीको १०७ औँ जन्म जयन्तीको अवसर पारेर डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयले शान्ति दिवस समारोह आयोजना गरेको छ ।
राजधानीमा भएको कार्यक्रममा पुस्तकालयका सहसचिव भोलाकुमार श्रेष्ठले पुस्तकालय भवन निमार्णका लागि सकारलाई आग्रह गरे ।
कार्यक्रममा पुस्तकालयका पूर्वअध्यक्ष विष्णुहरि नेपालले पुस्तकालयलाई प्रतिष्ठानमा रुपान्तरण गर्नुपर्ने भन्दै त्यसका लागि सवै सरकारहरुले प्रतिवद्धता जनाए पनि अहिलेसम्म कुनै काम हुन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्