काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रबाट सडक बालबालिका र कुलतमा फसेका किशोर किशोरीको उद्धारलाई राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रले निरन्तरता दिएका छन् । दिउँसो मात्र नभइ रातको समयमा समेत उद्धार गरी यस्ता किशोर किशोरीको जीवन व्यवहारिक रुपमा सहज बनाउने प्रयास भैरहेको छ । यस्तो प्रयासले सडक बालबालिकाको संख्यामा केही हदसम्म कमी आएको छ ।…