Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


शीतलहर र हुस्सुका कारण तराईको जनजीवन प्रभावित, केही जिल्लामा विद्यालय बन्द

कैलाली/सर्लाही । शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो । चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा तराईका बजारमा चलहपहल घटेको छ । विशेषगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया,…