झापा, पुस २ । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा आएका छन् ।
एक महिने बसाइका लागि उनी झापा आएका हुन् । बर्षेनि जाडो समयमा पूर्व राजा झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको मिनी दरवार आउने गर्छन् ।
उनलाई चन्द्रगढी विमानस्थलमा शुभेच्छुुकहरुले भव्य स्वागत गरेका छन् । झापामा रहँदा उनले पूर्वका प्रसिद्ध मन्दिरहरुमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।









प्रतिक्रिया दिनुहोस्