Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


चितवनमा ‘एसपी’ गंगा पन्तले पदबहाली नै गर्न पाइनन्, अर्को एसपीको खोजी

दीपक श्रेष्ठ र राममान डंगोल (इमेज) काठमाडौं, माघ २ । राजनीतिक दबाबमा चितवन प्रहरी कार्यालयमा सरुवा गरिएकी प्रहरी उपरीक्षक गंगा पन्तको ठाउँमा नयाँ व्यक्ति पठाउने तयारी नेपाल प्रहरीले गरेको छ । प्रहरी उपरीक्षक दानबहादुर मल्लले गएको पुस १४ गते ‘चार्ज’ बुझाएपछि रिक्त रहेको स्थानमा राजनीतिक चाहनाअनुसारको नयाँ प्रहरी प्रमुख पठाउन लागिएको हो । नेपाल कम्युनिस्ट…