Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


‘आलोचकहरुलाई तह लगाउने नियतले सूचना प्रविधि विधेयक ल्याइयो’

नरेन्द्र मानन्धर र सानु माली (इमेज) काठमाडौं, माघ १ । सूचना प्रविधि विधेयकका कतिपय प्रावधान नागरिकका अभिव्यक्ति स्वतन्त्रता खोस्ने नियतले ल्याइएको निष्कर्षमा नेपाल बार एसोसिएसनलगायत कानुनी क्षेत्र पुगेको छ ।  सरकारले यो विधेयक फिर्ता नलिए सरकारविरुद्ध जनता आन्दोलित हुने सम्भावना उनीहरुले देखेका छन् । विधेयकका कतिपय प्रावधानले संवैधानिक हक खोसिने खतरा उत्पन्न गराएको कानुन व्यवसायीहरुको…