Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


टिपरले किचेर मारेका दिलीपको आमाको अझै आएन होस : बुबाले भने, “दोषीलाई फाँसीको सजाय देउ” (भिडियोसहित)

-नवीन सिंह/ ईमेज धनुषा । मिथिला नगरपालिका ५ श्रीपुरका दिलीप महतोको अवैध बालुवा गिट्टी उत्खननविरुद्ध आवाज उठाउँदा गतसाता हत्या भयो । समाजका विकृति तथा बेथितिविरुद्ध आवाज उठाएकै कारण मृत्युको मुखमा पर्नुपरेको यो घटनाले परिवार मात्र विक्षिप्त बनेको छैन सिंगो गाउँनै शोकमा डुबेको छ । भारतमा इन्जिनियरिङ पढ्दै गरेका दिलीप महतो पहिलेदेखि नै सामाजिक गतिविधिमा सक्रियता…