Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


त्रिविले स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दियो

काठमाडौं, पुस २९ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिए । त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले…