Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


सरकारले द्वन्द्धपीडित समुदायलाई सातै प्रदेशमा बोलाएको बैठक ‘अर्थहीन’

काठमाडौं । सरकारले द्वन्द्धपीडित समुदायलाई सातै प्रदेशमा बोलाएको परामर्श बैठकप्रति जवाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  आइतबार एक विज्ञप्ती जारी गर्दै यही पुष २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले द्वन्द्धपीडित समुदायलाई वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, संशोधनका लागि सातै प्रदेशमा बोलाईएको परामर्श बैठकप्रति समितिले आपत्ति…