Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियान सफल भएको छ : राष्ट्रपति

काठमाडौं, पुस २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेकी छन् । आइतबार जारी गरेको भएको सन्देशमा उनले छरिएर रहेका अनेकौँ राज्यहरुलाई एकीकृत गरी सुदुढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकतावोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भएको स्मरण गरेकी छन् । राष्ट्रपति…