Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


जग्गा विवादले सडक फराकिलो र कालोपत्रे गर्ने काम रोकियो

उदयपुर । सदरमुकाम गाईघाटमा सडक फराकिलो र कालोपत्रे गर्ने कार्य रोकिएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत निर्माणाधिन सडकको उदयपुरको गाईघाट बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माण कार्य रोकिएको हो । धरान–चतरा–गाईघाट–भिमान सडकखण्डको अन्यत्र ११ मिटर पिच भए पनि सदरमुकाममा १४ मिटर पिच र दुवैतर्फ २/२ मिटर नालासहित १८ मिटर फराकिलो बनाउने प्राविधिक ईस्टिमेटमा नगरपालिकाले बजार…