Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


रुकुम पश्चिममा जिप दुर्घटना, १२ घाइते, ३ को अवस्था गम्भिर

दाङ, पुस २३ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । डोल्पाको खदाङबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोट तर्फ जाँदै गरेको ग १ ज ५२०१ नम्बरको जिप सडकबाट झण्डै ७० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैको आठबीसकोट…