काठमाडौं, पुस २५ । पाटन उच्च अदालतले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा यति समूहले बनाउँदै गरेको भवनको निर्माण कार्य रोक्न आदेश दिएको छ । भवनको बाहिरी संरचनाको काम पूरा भई भित्र निर्माण जारी रहेको बेला अदालतको यस्तो आदेश दिएको हो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रबार (आज) निर्माण रोक्न आदेश दिएको…