२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बस्ती जोगाउनका लागि नदीजन्य वस्तुको स्थानान्तरण

म्याग्दी । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिकाको बगरफाँटलाई जोगाउनका नदीजन्य वस्तुलाई स्काभेटरको माध्यमद्धारा स्थानान्तरण गर्नु सुरु गरिएको छ । विगत वर्षहरुमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भएपनि प्रभावकारी नभएपछि नदीजन्य बस्तुलाई स्थानान्तरण गर्न थालिएको हो । करिव २ सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि बर्खामा…