-कविराज घिमिरे/ईमेज धनकुटा । पछिल्लो समय खाजाका रुपमा धेरैले जंक फुडको व्यापक प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर परेकोे छ । यही अवस्थालाई मध्य नजर गर्दै धनकुटाको महालक्ष्मी नगरपालिकाले विद्यालयमा जंकफूड विस्थापित गर्ने अभियान सुरु गरेको छ । ‘घरमा जे पकाइन्छ बिद्यालयमा त्यहीँ खाइन्छ’ भन्ने नारा अहिले धनकुटाको महालक्ष्मी नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा प्रचलित छ । नर्सरीदेखि…