१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


यौन व्यवसायमा संलग्न रहेकै अवस्थामा उद्धार (भिडियो)

गृष्मा राजभण्डारी र सानु माली (इमेज) काठमाडौं, असोज ६ । राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले काठमाडौंको सडकबाट कुलत र लागुऔषध दुर्व्यसनमा फसेका झन्डै १०० किशोर–किशोरीको उद्धार गरेको छ । त्यसक्रममा बालबालिकाहरु लागुपदार्थको बेचबिखन र यौन व्यवसायमा संलग्न भएकै अवस्थामा भेटिएका थिए । आइतबार रातको ९ बजेदेखि बिहानको साढे २ बजेसम्म राजधानीका विभिन्न…