Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पूर्व डिआइजी कोइरालाको फैसलाविरुद्ध अन्तरपार्टी महिला सञ्जाल पुग्यो महान्यायाधिवक्ताको कार्यालय

काठमाडौं, साउन ८ । पूर्व डिआइजी कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन रिट दायर गर्ने भएको छ । पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइरालको मुद्दामा सर्वोच्च अदालतले असार १५ गते ८ वर्ष ६ महिना मात्रै थुनामा बसे पुग्ने भन्दै फैसला गरेको थियो । सोही फैसला चित्त बुझ्दो नभएको भन्दै महान्यायाधिवक्ताको…