Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खाएर मनाइँदै छ । शास्त्रीय विधानअनुसार सबेरै उठेर घर सफा गर्नुका साथै स्नान गरेर पूजासामान तयार पारी संकल्प गरिन्छ । यस दिन गरेको स्नान, दान, ध्यान र जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन…