दिपक श्रेष्ठ र सुन्दर गुरुङ (ईमेज) काठमाडौं, बैशाख १४ । लकडाउनको समयमा अश्लिल साइटहरु हेर्नेको संख्या बढेको एक अध्ययनले देखाएको छ । चाइल्ड सेफ नेटले १२ सय ४८ जनामा गरेको अध्ययन अनुसार ४१ दशमलव ७ प्रतिशतले अश्लिल साइट हेर्ने गरेको प्रतिक्रिया दिएका छन् । सरकारले अश्लिल साइटमाथि प्रतिबन्ध लगाए पनि विभिन्न वैकल्पिक माध्यमबाट यस्ता साइट…