Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


चोलेन्द्रशमशेरलाई महाअभियोग लगाउन सडकमा उठ्यो आवाज, न्याय बेचिएको भन्दै चिन्ता

काठमाडौं, साउन ९ । पत्नी हत्या गरेर आजीवन कारावासको सजायँ पाएका पूर्व डिआइजी रञ्जन कोइरालालाई ११ वर्ष कैद माफीको फैसला दिएकामा आपत्ति जनाउँदै सडकमा प्रधानन्यायाधीशविरुद्ध नै आमसर्वसाधारण ओर्लिएका छन् । यस्तो आपत्तिजनक निर्णय गर्ने प्रधानन्‍यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन संसदसँग माग गरेका छन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा भेला भएका आम सर्वसाधारणले न्याय बिक्री…